← समाचारमा फर्कनुस्
Football Apr 11, 2023 · Shishir

ला लिगामा बार्सिलोना बराबरीमा रोकियो

ला लिगामा बार्सिलोना बराबरीमा रोकियो

काठमाडौ- स्पेनिस ला लिगामा राति भएको खेलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ।


बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले गिरोनासंग गोलरहित बराबरीमा रोकेको हो ।


यो बराबरि पछि बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा स्पष्ट १३ अंकले अगाडी रहेको छ ।


     बार्सिलोनाको २८ खेलमा ७२ अंक रहेको छ ।

उता गिरोना२८ खेलमा ३५ अंकसहित लिगमा ११औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →