← समाचारमा फर्कनुस्
Football Jun 26, 2023 · Shishir

नेपाली मूलका किबान राई इंग्लिस फुटबलमा अनुबन्ध

नेपाली मूलका किबान राई इंग्लिस फुटबलमा अनुबन्ध

काठमाडौ- नेपाली मूलका किबान राईले इंग्लिस फुटबल लिग खेल्ने भएका छन्।  

१८ वर्षीया किबान नेपाली मुलका उनी ईएफएलमा सहभागी हुने पहिलो नेपाली खेलाडी बनेका छन्।

अट्याकिङ मिडफिल्डरका रुपमा रहेका उनी इंग्ल्याण्डको चौथो डिभिजन क्लब न्युपोर्ट काउन्टीबाट व्यावसायिक फुटबल खेल्ने भएका हुन्। 

उनी न्यु पोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा परेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →