← समाचारमा फर्कनुस्
Football May 19, 2023 · Shishir

आर्मी र खुमलटारले अंक बाढे

आर्मी र खुमलटारले अंक बाढे

काठमाडौ- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा खुमलटार क्लब र त्रिभुवन आर्मीले बराबरि खेल्दै अंक बाढेका छन्।

दशरथ रंगशालामा भएको खेलमा दुवै टोलिले २-२ गोलको बराबरि खेलेका हुन्।

आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले समान १-१ गोल गरे। उता खुमलटारका लागी मेसुके ओलुमोउ र स्टेफेन समिरले समान १-१ गोल गरे ।

यो नतिजासँगै आर्मीले १९ खेलमा २६ अंक जोड्दा खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →