← समाचारमा फर्कनुस्
सातदोबाटोलाई खुमलटारले हरायो

काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लब एफसी खुमलटार सँग पराजित भएको हो ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा खुमलटारले १-० गोलले पराजित गरेको हो ।
खुमलटारको जितमा मेसुकेले गोल गरे । उनले खेलको ३७औं मिनेटमा गोल गरे ।
उक्त जितसँगै २१ अंक जोडेको खुमलटार पूछारमै रहेको छ । समान अंक भएको फ्रेन्ड्स क्लब पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |