← समाचारमा फर्कनुस्
पुलिसविरुद्ध हिमालयन शेर्पा र जावलाखेलविरुद्ध खुमलटार भिड्दै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा लिग लिडर जावलाखेल युथ क्लब र एफसी खुमलटार भिड्दैछन्।
लिग लिडर जावलाखेलको १४ खेलमा २४ अंक रहदा पुच्छारमा रहेको खुमलटारको १४ खेलमा १४ अंक रहेको छ ।
त्यस्तै आज हुने अन्तिम खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्दैछन्।
यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ४ बजे सुरु हुनेछ ।
पुलिस १४ खेलमा १५ अंक जोड्दै १२ औं स्थानमा रहदा शेर्पा १४ खेलमा १७ अंक जोड्दै १०औ स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |