← समाचारमा फर्कनुस्
Football Apr 27, 2023 · Shishir

पुलिसले खुमलटारलाई हरायो

पुलिसले खुमलटारलाई हरायो

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन फुटबलमा आज भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ ।त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले खुनलटारलाई ३-१ गोल अन्तरलेको पराजित गरेको हो।

पुलिसको जितमा अहमद हिजाजीले खेलको २७ औं र इन्ज्युरी समयमा  २ गोल र मोजेस टुम ग्याबाले ८४ औं मिनेटमा १ गोल गरे। 

उता खुमलटारका मेसुके ओलोमोउले खेलको ५४ औं मिनेटमा १ गोल गरे।

यो जितसँगै पुलिस १३ खेलमा १२ अंक जोड्दै पुछारमै कायमै रहेको  छ । उता खुमलटार १३ खेलमा १३ अंकका साथ १२ औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →