← समाचारमा फर्कनुस्
Football Apr 15, 2023 · Shishir

जावलाखेललाई मनाङको चुनौती

जावलाखेललाई मनाङको चुनौती

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज जावलाखेल युथ क्लबविरुद्ध मनाङ मर्स्याङ्दी क्लब मैदान उत्रिदैछ।

मनाङ  र  जावलाखेल बीचको खेल दिउसो ३ बजे च्यासल रंगशालामा हुनेछ ।

मनाङ लिगमा अहिलेसम्म ८ खेलमा १५ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ।

जावलाखेल समान खेलमा १४ अंकसहित चौथो स्थानमा रहेको छ ।

दुवै टोलि आज पाचौ जीतको खोजीमा रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →