← समाचारमा फर्कनुस्
Football Apr 28, 2023 · Shishir

यू १७ महिला एसियन कप छनोटमा नेपालले आज बलियो टोलि जोर्डनसँग खेल्दै

यू १७ महिला एसियन कप छनोटमा नेपालले आज बलियो टोलि जोर्डनसँग खेल्दै

काठमाडौ- जोर्डनमा जारि एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले समूह चरणको अन्तिम खेलमा आज घरेलु तथा बलियो टोली जोर्डनसँग खेल्दैछ ।

नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरुहुनेछ ।

समूह ‘एच’मा रहेको नेपालपहिलो खेलमा इरानसँग १–० गोलअन्तरले पराजित भएको थियो । दोस्रो चरणमा प्रवेश गर्न नेपाललाई आजको खेल जित्ने पर्नै दबाब रहेको छ।

आज नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ । समूह चरणकोो शिर्ष टोली समूह विजेता बन्दै छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →