← समाचारमा फर्कनुस्
Football Apr 23, 2023 · Shishir

जोर्डन जाने यु-१७ नेपाली महिला टोलीको विदाइ

जोर्डन जाने यु-१७ नेपाली महिला टोलीको विदाइ

काठमाडौ- जोर्डनमा आयोजना हुन लागेको  एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी हुन जान लागेको नेपाली यु-१७महिला टोलीलाई आज अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको छ ।

प्रतियोगिता जोर्डनमा अप्रिल २६ देखि ३० सम्म हुनेछ। जसमा नेपाल समूह एच मा रहेको छ ।

नेपाल सम्मिलित समूहमा आयोजक जोर्डन र इरान रहेका छन्। 

छनोटमा नेपालले पहिलो खेल अप्रिल २६ मा इरानसँग र दोस्रो खेल अप्रिल २८ मा आयोजक जोर्डनसँग खेल्नेछ।

छनोटबाट शीर्ष टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →