← समाचारमा फर्कनुस्
रोनाल्डो सम्मिलित अल नासरलाई उपाधि होडमा झट्का

काठमाडौ- क्रिस्टियानो रोनाल्डो नेतृत्वको अल नासर क्लब राति भएको साउदी प्रो लिगमा अल हिलालसंग पराजित भएको छ।
अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा दुवै गोल ओडीओन इघालो ले गरे।
यो पराजयसंगै अल नासरलाई लिगको उपाधि होडमा झट्का लागेको छ। लिगमा २४ खेल खेलेको अल नासर ५३ अंकसहित शिर्ष स्थानमा रहको अल इतिहादभन्दा ६ अंकले पछि पर्ने सम्भावना रहेको छ।
लिग लिडर अल इतिहादको २३ खेलमा ५६ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |