← समाचारमा फर्कनुस्
Football Apr 29, 2023 · Shishir

वर्षाले संकटा र जावलाखेलबीचको खेल स्थगित

वर्षाले संकटा र जावलाखेलबीचको खेल स्थगित

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएको संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल वर्षाको कारण स्थगित भएको छ ।

खेलमा संकटाविरुद्ध जावलाखेल १-० गोलअन्तरले अग्रतामा रहेको छ।

एन्फाले संकटा र जावलाखेलबीचको बाँकी खेल भोली हुने जानकारि दिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →