← समाचारमा फर्कनुस्
Football Apr 13, 2023 · Shishir

चर्च ब्वाइजको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

चर्च ब्वाइजको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

काठमाडौ- चर्च ब्वाइज युनाइटेडको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन्।

जारि शहिद स्मारक ए डिभिजन लिगका लागि उनलाई क्लबले अनुबन्ध गरेको हो। यसअघि प्रशिक्षण गराइरहेका प्रशिक्षक प्रदीप हुमागाईले श्रम स्वीकृतिका पाउन नसकेपछि क्लब छाडेका थिए।

महर्जन यसअघि नेपाली राष्ट्रिय पुरुष तथा महिला राष्ट्रिय टिमको प्रशिक्षक भइसकेका छन्। 

जारि लिगमा चर्च ब्वाइज ७ खेलबाट १३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →