← समाचारमा फर्कनुस्
हिमालयन शेर्पालाई थ्री स्टारले हरायो

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई थ्री स्टार क्लबले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो ।
थ्री स्टारका लागी खेलको १५औं मिनेटमा हिमालयन शेर्पाका सञ्जित राईले आत्मघाती गरे।
यो जितसंगै थ्री स्टार १० खेलबाट १८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता हिमालयन शेर्पा १० खेलबाट ९ अंकसहित १३औँ स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |