← समाचारमा फर्कनुस्
जावलाखेलविरुद्ध पुलिस र थ्री स्टारविरुद्ध खुमलटार भिड्दै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिगमा आजबाट १४औ चरणका खेलहरु सुरु हुदैछन्।
दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा लिग लिडर जावलाखेल युथ क्लबविरुद्ध पुछारमा रहेको नेपाल पुलिस क्लब भिड्दैछन्।
लिग लिडर जावलाखेलको १३ खेलमा २४ अंक रहदा पुलिसको १३ खेलमा १२ अंक रहेको छ।
सोही समय च्यासल मैदानमा थ्री स्टार क्लबविरुद्ध एफसी खुमलटार भिड्दैछन्।
दोस्रो स्थानमा रहेको थ्री स्टारको १३ खेलमा २२ अंक रहेको छ भने रेलिगेसनमा रहेको खुमलटारको समान खेलमा १३ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |