← समाचारमा फर्कनुस्
Football Apr 21, 2023 · Shishir

पुलिसविरुद्ध आर्मी र एनआरटीविरुद्ध एपीएफ भिड्दै

पुलिसविरुद्ध आर्मी र एनआरटीविरुद्ध एपीएफ भिड्दै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल आज दुई खेल हुदैछन्।

दिउँसो ३ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्। यो खेल एन्फा कम्प्लेक्समा सातदोबाटोमा हुनेछ।

लिगमा आर्मी १० खेलमा १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ । पुछारमा रहेको पुलिसको सान  खेलमा ५ अंक जोडेको छ ।

सोहि समय च्यासल रंगशालामा न्युरोड टिम एनआरटी र एपीएफ क्लब भिड्दैछन्।

लिगमा एपीएफ १० खेलमा १४ अंकसहित आठौं स्थानमा रहदा एनआरटी समान खेलमा १० अंक जोड्दै ११ औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →