← समाचारमा फर्कनुस्
Football Apr 20, 2023 · Shishir

बेन्फिकालाई हराउदै इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

बेन्फिकालाई हराउदै इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौ- पोर्चुगिच क्लब बेन्फिकालाई हराउदै इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

राती भएको क्वाटरफाइनलको दोस्रो लेगमा बेनिफिका र इन्टरले ३-३ गोलको बराबरी खेलेपछि समग्रमा ५-३ गोल अन्तरले विजयी हुदै इन्टर  सेमिफाइनलमा पुगेको हो ।

खेलमा बेन्फिकाका लागि फ्रेडिक अउर्सनेज, एन्टोनियो सिल्भा र पेटार मुसाले समान १-१ गोल गरे 

यता इन्टरका लागी लटाउरो मार्टिनेज ,कोरेरा र निकोलो बरेल्लाले समान १-१ गोल गरे।

पहिलो लेगमा इन्टर मिलान २-० गोल अन्तरले विजयी भएको थियो।

फाइनल प्रवेशका लागी इन्टर मिलानले एसी मिलानसंग खेल्नेथ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →