← समाचारमा फर्कनुस्
इन्टर मिलान एक दशकपछि च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौ- मिलानडर्विमा एसि मिलानलाई पराजित गर्दै इन्टर मिलान एक दशकपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
इन्टरले दोस्रो लेगमा १-० को जित निकाल्दै एसी मिलानमालाई समग्रमा ३-० को जित निकाल्दै इन्टर २०१० पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो।
इन्टरको जितमा लाउटारो मार्टिनेजले एक गोल गरे।
इन्टरले फाइनलमा रियल मड्रिड र म्यानचेष्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |