← समाचारमा फर्कनुस्
Football Apr 27, 2023 · Shishir

इन्टर मिलान कोपा इटालियाको फाइनलमा

इन्टर मिलान कोपा इटालियाको फाइनलमा

काठमाडौ- इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

राति भएको खेलमा घरेलु प्रतिद्धन्द्धी युभेन्ट्सलाई दोस्रो लेगमा १–० गोलअन्तरले पराजित गर्दै समग्रमा २–१ को जितसहित  इन्टर फाइनल पुगेको हो । 

घरेलु टोली इन्टरलाई जिताउन फेडरिको डिमार्कोले गोल गरे।

इन्टरले उपाधिका लागि फियोरेन्टिना र क्रेमोनेसबीचको विजेतासँग खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →