← समाचारमा फर्कनुस्
संकटालाई हराउदै फ्रेन्ड्सको कमब्याक संकेत

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिगमा आज भएको अन्तिम खेलमा फ्रेन्ड्स क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा संकटा क्लबलाई फ्रेन्ड्स क्लबले ३-१ गोल अन्तरले पराजित गरेको हो ।
फ्रेन्ड्सलाई जिताउन प्रकाश बुढाथोकीले पाचौ, टोरीक जेब्रिनले २५ औ र राफिक एमिनुले इन्जुरि टाइममा गोल गरे।
यता संकटाका लागी जुनियर एनकेनगुएले नवौ मिनेटमा गोल गरे।
यो जितसंगै फ्रेन्ड्स क्लब १० खेलमा ११ अंक जोड्दै तालिकाको दशौँ स्थानमा उक्लिएको छ ।
उता पराजित भएको संकटा १५ अंकका साथ सातौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |