← समाचारमा फर्कनुस्
Football Apr 20, 2023 · Shishir

चर्च ब्वाइजविरुद्ध सातदोबाटो र थ्री स्टारविरुद्ध हिमालयन शेर्पा मैदानमा

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल हुदैछन्।

पहिलो खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबविरुद्ध खेल्दैछ। एन्फा कम्प्लेक्समा यीदुई बीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगमा थ्रीस्टार ९ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

हिमालयन शेर्पाको समान खेलमा ९ अंक जोडेर १३ औं स्थानमा रहेको छ।

आज हुने अन्तिम खेलमा चर्च ब्वाइज युनाईटेड र रोयल ब्लु सातदोबाटो युथ क्लब मैदान उत्रिदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला यीदुईबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

लिगमा सातदोबाटो ९ खेलमा १७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । त्यस्तै चर्च ब्वाइज समान खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →