← समाचारमा फर्कनुस्
Football Apr 16, 2023 · Shishir

एपीएफविरुद्ध संकटाको संघर्षपुर्ण जित

एपीएफविरुद्ध संकटाको संघर्षपुर्ण जित

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लबले नेपाल एपीएफ क्लबविरुद्ध संघर्षपुर्ण जित निकालेको छ।

च्यासल रंगशालामा भएको खेलमा संकटाले एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो।

संकटाका लागी जुनियर ओन्गुइने एनकेन्गुएले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई महत्तवपुर्ण जित दिलाए।

संकटाले ९ खेलमा  १५ अंक जोड्दा 

एपीएफको १० खेलमा ११ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →