← समाचारमा फर्कनुस्
मनाङलाई हराउदै जावलाखेल शीर्ष स्थानमा फर्कियो

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा समपन्न खेलमा मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब तालिकाको शीर्ष स्थानमा फर्किएको छ।
च्यासल रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लले मनाङ मर्स्याङदी क्लबविरुद्ध ३-० को सहज जित निकालेको हो।
जावलाखेलका लागी खेलको चौथो मिनेटमा मेसोबीले पहिलो गोल गरे। त्यस्तै इन्जुरी समयमा फोफना र मोसोबीले ब्यक्तिगत दोस्रो गोल गरे।
यो जितसंगै जावलाखेल ९ खेलमा पाँच जितका साथ १७ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ।
उता मनाङको समान खेलमा १५ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |