← समाचारमा फर्कनुस्
Football May 03, 2023 · Shishir

सातदोबाटोविरुद्ध हिमालयन शेर्पा विजयी

सातदोबाटोविरुद्ध हिमालयन शेर्पा विजयी

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

च्यासल रंगशालामा भएको खेलमा शेर्पाले सातदोबाटोलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

शेर्पाको जितमा एकमात्र गोल खेलको ६५ औं मिनेटमा खामिर गिल्सनले गरे।

यो जितसंगै शेर्पा १४ खेलमा १७ अंक जोड्दै  आठौं स्थानमा उक्लिएको छ । उता सातदोबाटो समान खेलमा २२ अंक जोड्दै चौंथो स्थानमा झरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →