← समाचारमा फर्कनुस्
Football Apr 26, 2023 · Shishir

लिग लिडर जावलाखेल हिमालय शेर्पासंग स्तब्ध

लिग लिडर जावलाखेल हिमालय शेर्पासंग स्तब्ध

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको अन्तिम खेलमा लिग लिडर जावलाखेल युथ क्क्लब हिमालयन शेर्पा क्लबसंग पराजित भएको छ।

त्रीपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा शेर्पाले जावलाखेललाई २-१ ले गोलअन्तरले पराजित गरेको हो ।

रेलिगेसनमा रहेको शेर्पाको जितमा खेलको दशौं  र १९ औं मिनेटमा दुवै गोल पिस्तोने मुताम्बाले गरे । यता जावलाखेलका लागी एन्कोटो मासोअबीले खेलको ७२ औं मिनेटमा १ गोल गरे।

यो संगै लिग लिडर जावलाखेल१२ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा कायमै रहेको छ । उता रेलिगेसनमा रहेको शेर्पाको १२ खेलमा १३ अंक रहेको छ ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →