← समाचारमा फर्कनुस्
Football Apr 17, 2023 · Shishir

हिमालयन शेर्पा विरुद्ध फ्रेन्ड्स र थ्री स्टार विरुद्ध चर्च ब्वाइज भिड्दै

हिमालयन शेर्पा विरुद्ध फ्रेन्ड्स र थ्री स्टार विरुद्ध चर्च ब्वाइज भिड्दै

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछन् । 

आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन्।सातटोबाटोस्थित एन्फा कम्प्लेक्समा यी दुईबिचको खेल दिउसो ३ बजे सुरुहुनेछ।

लिगमा हिमालयन शेर्पा ८ खेलमा ९ अंकसहित ११औं स्थानमा रहेको छ । त्यस्तै फ्रेन्ड्स क्लब समान खेलमा ५ अंक सहित १३औं स्थानमा रहेको छ ।

त्यस्तै आज हुने अन्तिम खेलमा थ्री स्टार क्लब र  चर्च ब्वाइज युनाइटेड भिड्दैछन्। यी दुईबिचको खेल दिउसो ३ बजे च्यासल मैदानमा हुनेछ।

लिगमा थ्री स्टार क्लब ८ खेलमा १४ अंक सहित छैटौ स्थानमा रहेको छ। त्यस्तै  चर्च ब्वाइज ८ खेलमा १४ अंकसहित पाचौ स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →