← समाचारमा फर्कनुस्
Football Apr 15, 2023 · Shishir

अर्जेन्टाइन डिफेन्डर मार्टिनेजले पुरा सिजन गुमाउने

अर्जेन्टाइन डिफेन्डर मार्टिनेजले पुरा सिजन गुमाउने

काठमाडौ- म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी विश्वविजेता डिफेन्डर लिसान्द्रो मार्टिनेजले जारि सिजनका बाँकी सबै खेल गुमाउने भएका छन्।

युरोपा लिग अन्तर्गत सेभियाविरुद्धको खेलको क्रममा घाइते भएका मार्टिनेज बाँकी सिजन खेल्न नसक्ने भएको क्लबले बताएको छ ।

मार्टिनेज अर्को सिजनको शुरुवातसम्म पुर्णरुपमा ठिक हुने क्लबको भनाइ रहेको छ।

उनी म्यानचेस्टर युनाइटेडको महत्तवपुर्ण डिफेन्डरका रुपका रहेका थिए। उनको खुट्टामा गम्भिर चोट परेका कारण लामो समय मैदान बाहिर रहने निश्चित भएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →