← समाचारमा फर्कनुस्
Football Apr 13, 2023 · Shishir

पुलिसलाई थ्रिस्टारले हरायो

पुलिसलाई थ्रिस्टारले हरायो

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्री स्टारले नेपाल पुलिसलाई १-० गोलअन्तरले पराजित गरेको हो।

थ्री स्टारलाई जिताउन एक मात्र गोल फरवार्ड मार्टिन कायोडे अजाइले खेलको ६४ औं मिनेटमा गरे।

यो जितसंगै थ्री स्टारले ८ खेलमा १४ अंक बटुलेको छ। उता पराजित भएको पुलिसको समान खेलमा ४ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →