← समाचारमा फर्कनुस्
शेर्पालाई हराउदै जावलाखेल शिर्ष स्थानमा

काठमाडौं -शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत हिमालय शेर्पा क्बललाई जावलाखेल युथ क्बलले पराजित गरेको छ ।
मंगलबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले शेर्पालाई १-० गोलले पराजित गरेको हो ।
खेलको २३औं मिनेटमा शेर्पाका अमृत श्रेष्ठले आत्मघाती गोल गरेका थिए । उक्त गोल नै जावलाखेलको जितको लागि प्रयाप्त बन्यो ।
उक्त जित सँगै जावलाखेल २७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएको चर्च ब्वाइज दोस्रो स्थानमा झरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |