← समाचारमा फर्कनुस्
Football Apr 13, 2023 · Shishir

एसी मिलानसँग नापोली पराजित

एसी मिलानसँग नापोली पराजित

काठमाडौ- युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले नापोलिलाई पराजित गरेको छ।

बुधबार राति भएको खेलमा घरेलु मैदान मिलानोमा मिलानले नापोलीलाई १–० गोल अन्तरले पराजित गरेको हो। मिलानको जितमा इस्माइल बेनासेरले गोल गरे।

यो जितसंगै मिलानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग नापोलिको घरेलु मैदानमा हुनेछ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →