← समाचारमा फर्कनुस्
Football Apr 18, 2023 · Shishir

मनाङलाई आर्मिले हरायो

मनाङलाई आर्मिले हरायो

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिगमा आज भएको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी क्लबसंग स्तब्ध भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब आर्मिसंग १-० गोल अन्तरले पराजित भएको हो।

आर्मीकी लागी एकमात्र गोल सुदिल राईले खेलको ७५ औं मिनेटमा गरे।

मनाङको यो लगातार तेस्रो हार समेत हो।

यो जितसँगै आर्मी १० खेलम १५ अंक दोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ । उता मनाङको समान १० खेलमा १५ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →