← समाचारमा फर्कनुस्
दुईवर्षे सम्झौता गर्दै गुन्डवान बार्सिलोनामा

स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगानलाई क्लबमा भित्राएको छ।
आज सोमबार क्लबले उनलाई औपचारिक रुपमा क्लबमा अनुबन्ध गरेको घोषणा गरेको छ ।
उनी सन् २०२५ सम्म बार्सिलोनामा रहने छन्।
उनले यो सिजन सिटीको कप्तानी गर्दै प्रिमियर लिग, एफए कप र युरोपियन च्याम्पियन्स लिग जितेका थिए।
उनी सन् २०१६ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट सिटीमा अनुबन्ध भएका थिए। उनले सिटीका लागी ३०० भन्दा धेरै खेल खेल्दै ६० गोल गरेका छन्। साथै उनले १४ उपाधि पनि जितेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |