← समाचारमा फर्कनुस्
Football Apr 15, 2023 · Shishir

मछिन्द्रविरुद्ध एनआरटी मैदानमा

मछिन्द्रविरुद्ध एनआरटी मैदानमा

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मछिन्द्र फुटबल क्लब र न्यूरोड टिम एनआरटी भिड्दै छन्।

दिउसो ३ बजे हुने मछिन्द्र र एनआरटीबिचको खेल दशरथ रंगशालामा हुनेछ।

लिगमा साविक विजेता मछिन्द्र अहिलेसम्म ८ खेलमा १२ अंक जोड्दै तालिकाको आठौँ स्थानमा रहेको छ । मछिन्द्र आज चौंथो जितको खोजीमा रहेको छ।

त्यस्तै एनआरटी समान खेलमा ६ अंक जोड्दै १२औं स्थानमा रहेको छ । एनआरटी दोस्रो जितको खोजीमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →