← समाचारमा फर्कनुस्
Football Apr 15, 2023 · Shishir

खुमलटार र आर्मि भिड्दै

खुमलटार र आर्मि भिड्दै

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र  खुमलटार युथ क्लब मैदान उत्रिदै छन्।

दशरथ रंगशालामा हुने आर्मी  र  खुमलटार बीचको खेल साझ ६ बजेबाट सुरु हुनेछ।

लिगमा आर्मी ८ खेलमा १२ अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ । आर्मी आज चौंथो जितको खोजिमा रहेको छ।

खुमलटार समान खेलमा ७ अंक सहित तालिकाको ११औं स्थानमा रहेको छ । खुमलटार लिगमा तेस्रो जितको खोजीमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →