← समाचारमा फर्कनुस्
Football Apr 17, 2023 · Shishir

अग्रता जोगाउन नसक्दा आर्सनललाई धक्का

अग्रता जोगाउन नसक्दा आर्सनललाई धक्का

काठमाडौ- प्रिमियर लिग फुटबलमा लिग लिडर आर्सनलाई उपाधि कब्जामा धक्का पुगेको छ।

राति भएको खेलमा लिएको सुरुवाती दुई गोलको अग्रता दोगाउन नसक्दा आर्सनल घरेलु टोलि वेष्ट ह्यामसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

खेलको सातौ मिनेटमा ग्याब्रियल जेजुस र १०औ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई २-० गोलको अग्रता दिलाएका थिए। खेलको ५२ औ मिनेटमा आर्सनलका बुकायो साका पेनाल्टीमा गोल गर्न चुकेका थिए। 

तर वेष्ट ह्यामका लागी ३३औं मिनेटमा वेष्ट ह्यामका सेद बेन्रहमाले पेनाल्टीमार्फत गोल गर्दा ५४औं मिनेटमा जार्रोड बोवेनले गोल गर्दै खेललाई २-२ गोलको अवस्थामा ल्याए। 

यो बराबरीपछि आर्सनलको ३१ खेलबाट ७४ अंक पुगेको छ। उता वेस्ट ह्यामको समान खेलमा ३१ रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →