← समाचारमा फर्कनुस्
एनआटीसंग एपिएफ स्तब्ध

काठमाडौ-जारि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआटी) ले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ।
च्यासल मैदनमा भएको खेलमा एनआटीले एपिएफलाई १-० गोलअन्तरले पराजित गरेको हो।
एनआटीको जितमा एकमात्र गोल खेलको ७९औं मिनेटमा सन्जिव विष्टले गरे।
यो जितसंगै एनआरटी ११ खेलमा १३ अंकका साथ तालिकाको १० औं स्थानमा उक्लिएको छ । उता पराजित भएको एपिएफ समान खेलमा १४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |