← समाचारमा फर्कनुस्
Football May 06, 2023 · Shishir

थ्री स्टार र फ्रेन्डसले अंक बाढे

थ्री स्टार र फ्रेन्डसले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाढेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको अन्तिम खेलमा दुवै टोलिले गोलरहित बराबरी खेलेका हुन्।

यो बराबरीसंगै पुच्छारमा रहेको फ्रेन्ड्सको १५ खेलबाट १६ अंक पुगेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको थ्री स्टारको १५ खेलबाट २४ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →