← समाचारमा फर्कनुस्
Football May 14, 2023 · Shishir

एनआरटी र फ्रेण्डसले अंक बाढे

एनआरटी र फ्रेण्डसले अंक बाढे

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबले बराबरि खेल्दै अंक बाढेका हुन्।

एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलिले २-२ गोलको बराबरि खेलेका हुन्।

खेलमा फ्रेण्डसले लिएको अग्रतालाई जोगाउन नसक्दा बराबरिमा रोकिएको हो।

फ्रेण्डसका लागी राफिक अमिनु र अमित तामांगले समान १-१ गोल गरे। उता एनआरटिका लागी अमित तामांगले आत्माघाति गोल गरे भने निकोलस सर्जले १ गोल गरे। 

एनआरटिका जिन एन्सिटले खेलको ७९ औ मिनेटमा पाएको पेनाल्टिमा गोल गर्न सकेनन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →