← समाचारमा फर्कनुस्
Football May 25, 2023 · Shishir

सातदोबाटोविरुद्ध जित निकाल्दै फ्रेन्ड्स रेलिगेसन बाहिर

सातदोबाटोविरुद्ध जित निकाल्दै फ्रेन्ड्स रेलिगेसन बाहिर

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सातदोबीटो क्लबविरुद्ध सानदार जित दर्ता गराएको  छ ।

एन्फा कम्प्लेक्समा आज भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४-० गोलअन्तरले पराजित गरेको हो।

फ्रेन्ड्सलाई जिताउन टोरिक जेब्रिनले दुई गोल गर्दै राफिक अमिनु र प्रकाश बुढाथोकीले समान  १-१ गोल गरे ।

यो नतिजासंगै फ्रेन्ड्स २१ खेलमा २४ अंक जोड्दै १२ औं स्थानमा रहेको छ । उता सातदोबाटोले २१ खेलमा २९ अंक जोडेर चौंथो स्थानमा कायमै रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →