← समाचारमा फर्कनुस्
खुलमलटारविरुद्ध सहज जीत निकाल्दै फ्रेन्ड्स रेलिगेसन बाहिर

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफ सी खुमलटारविरुद्ध सहज जीत निकाल्दै फ्रेन्ड्स क्लब रेलिगेसन जोनबाट बाहिर निस्किएको छ।
च्यासल रंगशालामा भएको खेलमा फ्रेन्डसले खुमलटारलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।
फ्रेन्ड्सलाई जिताउन रफिक अमानुले २ गोल गर्दा सन्तोश खत्रीले १ गोल गरे ।
उता खुमलटारका लागि मेसुकेले १ गोल फर्काए ।
यो जितसंगै फ्रेन्ड्स १६ खेलबाट १९ अंकजोड्दै आठौ स्थानमा उक्लिएको छ । उता खुमलटार समान खेलमा १७ अंकसहित १३ औं स्थानमा झरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |