← समाचारमा फर्कनुस्
Football Apr 25, 2023 · Shishir

एनआरटीविरुद्ध फ्रेण्डसको सहज जीत

एनआरटीविरुद्ध फ्रेण्डसको सहज जीत

काठमाडौ-जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएको खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटी क्लवविरुद्ध सहज जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्ड्सका लागी राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले समान १-१ गोल गर्दा एनआरटीका लागी सन्जिब विष्टले एक गोल गरे।

यो जितसंगै फ्रेन्ड्सले १२ खेलमा १४ अंक जोड्दा एनआरटीले १२ खेलमा १३ अंक जोडेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →