← समाचारमा फर्कनुस्
Football Apr 30, 2023 · Shishir

बेन्जेमाको ह्याट्रिकमा रियल मड्रिडको शानदार जीत

बेन्जेमाको ह्याट्रिकमा रियल मड्रिडको शानदार जीत

काठमाडौ- स्पेनिस ला लिगामा करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा  रियल मड्रिडले शानदार जीत निकालेको छ।

घरेलु मैदानमा रियलले अल्मेरियालाई ४-२ गोलअन्तरले पराजित गरेको हो।

रियलको जितमा बेन्जेमाले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल गरे। अल्मेरियाका लागि भिनिसियस मार्कुएस र लुकास रोबर्टोनले समान १-१ गोल गरे।

यो जितसंगै दोस्रो स्थानको रियलको ३२ खेलबाट ६६ अंक पुगेको छ। समान खेल खेलेको अल्मेरिया ३३ अंकसहित १५औ स्थानमा रहेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →