← समाचारमा फर्कनुस्
Football Apr 23, 2023 · Shishir

डर्टमन्ड बुण्डेसलिगाको शीर्ष स्थानमा उक्लियो

डर्टमन्ड बुण्डेसलिगाको शीर्ष स्थानमा उक्लियो

काठमाडौ- शानदार जित निकाल्दै बोरुसिया डर्टमन्ड बुण्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

डर्टमन्डले एनट्राट फ्रांकपर्ट लाई ४–० गोलअन्तरले पराजित गरेको हो।

डर्टमण्डका जितमा डोनयेल मालेनले २, जुड बेलिङघमले र माट हुमेल्सले समान १-१ गोल गरे ।

यो जितसंगै डर्टमन्ड २९ खेलबाट ६० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →