← समाचारमा फर्कनुस्
लामिन यामाल बार्सिलोनामा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी

काठमाडौ- स्पेनिस ली लिगामा राती भएको रियल बेटिसविरुद्धको खेलमा बार्सिलोनाका लागी १५ वर्षीय बार्सा एकेडेमीका स्लापेनिस मिन यामालले डेब्यु गरेका छन्।
यो संगै उनी बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।
उनले १५ वर्ष २९० दिनको हुँदा बार्सिलोनाका लागि खेल्दै कीर्तिमान बनाए । यसअघि अन्सु फातिले १६ वर्ष २९८ दिनमा वार्सामा डेव्यु गर्दै सबैभन्दा कान्छा खेलाडी बनेका थिए।
त्यस्तै लियोनेल मेस्सीले १७ वर्षको उमेरमा वार्सामा डेब्यु गरेका थिए।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |