← समाचारमा फर्कनुस्
Football Apr 29, 2023 · Shishir

आर्मी र हिमालयन शेर्पाको खेल वर्षाले स्थगित

आर्मी र हिमालयन शेर्पाको खेल वर्षाले स्थगित

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत  हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल वर्षाको कारण स्थगित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेल भारी वर्षा कारण स्थगित भएको हो ।

हिमालयन र आर्मी १-१ गोलको बराबरीमा रहेका छन् ।

(एन्फा) ले हिमालयन र आर्मीबीचको बाँकी समयको खेल आइतबार हुने जानकारी दिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →