← समाचारमा फर्कनुस्
Football Apr 29, 2023 · Shishir

अल नासरको फराकिलो जितमा रोनाल्डोको गोल

अल नासरको फराकिलो जितमा रोनाल्डोको गोल

काठमाडौ- साउदी प्रो लिग फुटबल प्रतियोगिता अन्तर्गत अल नासरले अल राएदलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

राति भएको खेलमा अल नासरले अल राएदलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, अब्दुलराहमान घरीब, मोहमद मरान र अब्दुलमजीब अल सुलाईहीमले १-१ गोल गरेका थिए ।

यो जितसँगै अल नासरको साउदी प्रो लिगमा २५ खेलमा ५६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । साउदी प्रो लिगमा अल इतिहाद २४ खेलमा ५९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।







AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →