← समाचारमा फर्कनुस्
Football Apr 28, 2023 · Shishir

फियोरेन्टिना कोपा इटालियाको फाइनलमा

फियोरेन्टिना कोपा इटालियाको फाइनलमा

काठमाडौ- फियोरेन्टिना कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु प्रतिद्धन्द्धी क्रेमोनेसंग गोलरहित बराबरीमा रोकिएपनि समग्रमा २–० कै जित निकाल्दै फियोरेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

अब फियोरेन्टिनाले उपाधिका लागि इन्टर मिलानसँग मे २४ मा खेल्नेछ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →