← समाचारमा फर्कनुस्
Football May 25, 2023 · Shishir

ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछ।

च्यासल मैदानमा दिउसो ३ बजे मनाङ मर्स्याङ्दी र चर्च ब्वाईज भिड्दैछन्।

मनाङ २० खेलमा २४ अंकसहित ११औं स्थानमा रहदा चर्च ब्वाइज २० खेलमा ३७ अंकसहित शिर्ष स्थानमा रहेको छ ।   

सोहि समय एन्फा कम्प्लेक्समा हुने खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लब भिड्दैछन्।

सातदोबाटो २० खेलमा २९ अंकसहित चौथो स्थानमा रहदा फ्रेन्डस २० खेलमा २१ अंकसहित १३औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →