← समाचारमा फर्कनुस्
Football May 22, 2023 · Shishir

डर्टमण्ड बुण्डेसलिगाको शीर्ष स्थानमा

डर्टमण्ड बुण्डेसलिगाको शीर्ष स्थानमा

काठमाडौ- जर्मन बुण्डेसलिगामा वार्यन म्युनिखलाई पछि पार्दै बोरुसिया डर्टमण्ड शिर्ष स्थानमा उक्लिएको छ।

राति भएको खेलमा डर्टमण्डले अग्सवर्गलाई ३-० ले पराजित गरेको हो।

डर्टमण्डलाई जिताउन सेबास्टिन हेलरले दुई तथा युलियन ब्रान्टले एक गोल गरे ।

लिगमा अन्तिम एक खेल बाकी रहदा डर्टमण्ड ३३ खेलबाट ७० अंक जोडेर शीर्ष स्थानमा रहदा समान खेलबाट ६८ अंकसहित बायर्न दोस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →