← समाचारमा फर्कनुस्
बुन्डेसलिगामा लिग लिडर डर्टमुन्ड बराबरीमा रोकियो

काठमाडौ- जर्मन बुन्डेसलिगामा लिग लिडर बोरुसिसा डर्टमुन्ड बराबरीमा रोकिएको छ ।
राति भएको खेलमा डर्टमुन्ड बोचुमसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
बोचुमका लैगी एन्थोनी लोसिलाले गोल गर्दा डर्टमुन्डका लागी करिम एडेयमीले गोल गरे।
यो बराबरीपछि डर्टमुन्डको ३० खेलमा ६१ अंक भएको छ। त्यस्तै बोचुम ३० खेलमा २८ अंकसहित १५औं स्थानमा छ । उता दोस्रो स्थानमा रहेको वार्यन म्युनिखको एक खेल कम खेलेर ५९ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |