← समाचारमा फर्कनुस्
ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौ- इंग्लिस प्रिमियर लिगमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।
राति भएको खेलमा घरेलु टोलि ब्राइटनले युनाइटेडलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा अर्जेन्टाइन विश्वविजेता मिडफिल्डर मेकालिस्टाले इन्जुरि समयमा पेनाल्टीमार्फत गोल गरे।
यो जितसंगै ब्राइटन ३२ खेलबाट ५५ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । उता पराजित भएको युनाइटेड ३३ खेलबाट ६३ अंक जोड्दै चौथो स्थानमा कायम रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |